विर्तामोड -झापाको निर्वाचन क्षेत्र २ बाट ३ जना महिला सहित ११ जना प्रतिनिधी सर्वसम्मत चयन भएका छन् ।
निर्वाचन समितीका संयोजक पवित्रा निरौला खरेलका अनुसार खुल्लातर्फ चिन्तन पाठक,प्रेम गीरी,रोमनी भट्राई,बद्री भट्राई ,उमानाथ ओली,एकराज कार्की,सनतकुमार राई र वृहस्पती उप्रेती हुनुहुन्छ ।
यसैगरी महिला तर्फ पवित्रा महतारा,विष्णुमाया भट्राई र अनतिा कन्दङवा चयन हुनुभएको खरेलले जानकारी दिनुभयो ।





प्रतिक्रिया