काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनका लागि प्रेस चौतारी नेपालले दुई जना पूर्व अध्यक्ष सहित पाँचजनालाई प्रतिनिधी चयन गरेको छ ।
उपाधक्ष्य गणेश पाण्डेका अनुसार पूर्व अध्यक्षहरु गगन विष्ट,राजेन्द्र अर्याल अध्यष गणेश बस्नेत,उपाधक्ष्य टिका विष्ट र निर्मला शर्मा चयन हुनुभएको छ । एमालेको विधानमा महाधिवेशनमा प्रतिनिधित्व गर्न जनवर्गीय संगठनलाई दुई महिला सहित पाँच जनाको कोटाको व्यवस्था छ ।





प्रतिक्रिया