अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : चितवनमा प्रतिनिधि सर्वसम्मत चयन

एमाले महाधिवेशन : चितवनमा प्रतिनिधि सर्वसम्मत चयन


चितवन – नेकपा एमालेको दशौं महाधिवेशनका लागि चितवनबाट २८ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । पूर्वअध्यक्ष कृष्णभक्त पोखरेल र वर्तमान अध्यक्ष पार्वती रावलसहित सबै प्रतिनिधि सर्वसम्मत चयन हुनुभएको हो ।

जिल्लाका वरिष्ठ नेताहरू जेएन थपलिया, पूर्वमन्त्री दावादोर्जे लामा, युवा नेता रामप्रसाद न्यौपाने, नेकपा एस छाडेर एमालेमा फर्किनुभएका तेजेन्द्र खड्कासहितका नेताहरू प्रतिनिधि चयन हुनुभएको छ ।

निर्वाचन क्षेत्र

खुलातर्फ

जेएन थपलिया

दावा लामा

झगरु चौधरी

प्रकाश खनाल (शैलेस),

नारायण वन

यादव पाठक

कमल पाठक

महिलातर्फ

प्रभा बराल

सुनिमाया चेपाङ

विमला दुवाडी

निर्वाचन क्षेत्र

खुलातर्फ

कृष्णभक्त पोखरेल

विजय सुवेदी

बाबुराम खरेल

टिका रिजाल

तेजेन्द्र बहादुर खड्का

पुरुषोत्तम न्यौपाने

 

महिलातर्फ

सूर्यवदना हमाल

शान्ति अधिकारी

माया सिलवाल

निर्वाचन क्षेत्र  

खुलातर्फ

हरिप्रसाद सापकोटा

रामप्रसाद न्यौपाने

कृष्णप्रसाद भुर्तेल

विष्णुहरी तिमिल्सेना

प्रकाश ढुंगाना

महिलातर्फ

पार्वती रावल

सरस्वती विष्ट

दलित तथा उत्पीडन  

शिवकुमारी गोतामे

श्यामलाल विक