अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विप्लव माओवादीको बन्दको असर आंशिक

विप्लव माओवादीको बन्दको असर आंशिक


काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर आंशिकरुपमा देखिएको छ।

कडा सुरक्षा गरिएको काठमाडौँमा बन्दको आंशिक प्रभाव परेपनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार खुलेका छैनन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपाले बन्द आहवान गरेको हो ।

देशभर बन्दको प्रभावले बिहानैदेखि जनजीवन प्रभावित भएको छ।

सडकमा बाक्लोगरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।