अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीको कानून मन्त्रीमा एकीकृत समाजवादीका शाही नियुक्त

कर्णालीको कानून मन्त्रीमा एकीकृत समाजवादीका शाही नियुक्त


सुर्खेत – कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही नियुक्त हुनुभएका छन् ।

समाजवादी संसदीय दलका नेतासमेत रहेका शाहीलाई मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । शाहीले केही बेरमै शपथ लिने कार्यक्रम छ ।