काठमाडौं– शताब्दी पुरुष सत्यमोहन जोशीले नेकपा एमालेको सरकारले तय गरेको ‘समृद्ध नेपाल : सुखी नेपाली’ नारा ज्यादै राम्रो लागेको बताउनुभएको छ ।
एमालेले आफू सरकारमा रहँदा लक्ष्य निर्धारण गरेर काम सुरु गरेको स्मरण गर्दैै महाधिवेशनको पूर्वसन्ध्यामा उहाँले भन्नुभएको छ, ‘लक्ष्य भए भएन कहाँ जाने ? समृद्ध नेपाल, सुखी नेपालीको नारा मलाई पनि ज्यादै राम्रो लागेको हो थियो ।’





प्रतिक्रिया