अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 संसद्‌मा संख्या पुर्‍याएर फेरि सरकारमा आउँछौं : हिक्मत कार्की

 संसद्‌मा संख्या पुर्‍याएर फेरि सरकारमा आउँछौं : हिक्मत कार्की


विराटनगर – प्रदेश-१ मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद्‌मा बहुमत पुर्‍याउने दाबी गरेको छ ।

प्रदेश सांसद तथा केन्द्रीय सदस्य हिक्मत कुमार कार्कीले प्रदेश सभामा संघदेखि प्रदेशमा सरकार बनाउन संख्या पुर्‍याउने दाबी गर्नुभएको छ ।

आज मुख्यमन्त्री राजेन्द्र कुमार राईले विश्वासको मत लिनका लागि बोलाइएको संसद् बैठकमा उहाँले भन्नुभयो, ‘प्रदेश सभामा तपाईंहरुकै हारहारी सांसद एमालेसँग छ । समयक्रमा सरकारका लागि संख्या पुर्‍याउँला संघदेखि प्रदेशमा ।’