काठमाडौं- नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रवास क्षेत्रबाट पनि प्रतिनिधि चयन गरिएको छ।
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार प्रवास क्षेत्रबाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा छनोट गरिएको हो।
को को छानिए हेर्नुहोस् सूची–
अन्तराष्ट्रिय कमिटी
१. भक्त गुरुङ
२. रमेश पाण्डे
३. प्रभुराम थापा
महिला
४. कुन्ती थापा
५. डा. विमला भण्डारी
अमेरिका
१. कृष्णप्रसाद लामिछाने, अमेरिका
२. रामहरि खड्का, क्यानडा
३. बेनिमाधव कँडेल अमेरिका
महिला
४. यमुना भट्टराई, अमेरिका
५. यमुना घिमिरे, अमेरिका
पूर्वी एसिया
१. भक्त गुरुङ ,हङकङ
२. हरिचन्द्र पौडेल, जापान
३. मोहनसिंह रायमाझी, जापान
महिला
४. सिर्जना नेपाली, दक्षिण कोरिया
५. सुमित्रा रायमाझी बस्न्यात, जापान
ओसिनिया
१. डा विनोद श्रेष्ठ, अस्ट्रेलिया
२. राम घिमिरे, अस्ट्रेलिया
३. केशव जोशी, अस्ट्रेलिया
महिला
४. सीता केसी थापा, अस्ट्रेलिया
५. भावना नेपाल, न्युजिल्यान्ड
खाडी
१. कमलमणि गुरागाईं, कतार
२. शालिकराम पन्त, बहराइन
३. महेश गिरी, यूएई
महिला
४. ज्योति शर्मा, इजराइल
५. रेनु कार्की, कतार
युरोप
१. भक्त वाग्ले, फ्रान्स
२. मुक्त गुरुङ, स्पेन
३. गोविन्द पौडेल, पोर्चुगल
महिला
४. सरस्वती चापागाई, बेल्जियम
५. कल्पना त्रिपाठी, बेलायत





प्रतिक्रिया