अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रिय सभा निर्वाचन माघ १२ गते

राष्ट्रिय सभा निर्वाचन माघ १२ गते


काठमाडौं– राष्ट्रियसभा निर्वाचन आगामी माघमा हुने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ १२ मा चुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

राष्ट्रिय सभामा हाल कायम सदस्यमध्ये एक तिहाइ (२० जना) सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लागेको छ।