सुनसरी– नेकपा (एमाले) को आसन्न १० औं महाधिवेशनका लागि प्रतिनिधि चयनमा सुनसरीमा असन्तुष्टि भएको छ ।
इटहरीका मेयर द्वारिकलाल चौधरी र धरानकी उपमेयर मन्जु भण्डारी प्रतिनिधि हुनबाट बञ्चिन हुनुभएको छ ।
सुनसरी क्षेत्र नम्बर २ बाट सर्वसम्मत छनोट गरिएका प्रतिनिधिमा नपरेपछि चौधरीले सामाजिक सञ्जालबाट असन्तुष्टि पोख्नुभृको छ । पार्टीमा ‘टीके प्रथा’ भएको भन्दै उहाँले गुनासो गर्नुभएको छ ।
उपमेयर भण्डारी र उहाँका श्रीमान् एमाले नेता मुरारी सुवेदीले पार्टीमा प्रतिस्पर्धा नगरेर सहमतिका लागि प्रतिनिधि नबनेको बताउनुभयो ।







प्रतिक्रिया