अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियु कर्णाली प्रदेश कमिटी बैठक भोलि बस्ने तय

अनेरास्ववियु कर्णाली प्रदेश कमिटी बैठक भोलि बस्ने तय


सुर्खेत – नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु कर्णाली प्रदेश कमिटीको पहिलो बैठक भोलि बस्ने भएको छ ।

अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बरालले बैठकलाई सम्बोधन गर्नुहुने अनेरास्ववियु कर्णाली प्रदेश कमिटीका सचिव धुपेन्द्रबहादुर शाहीले बताउनुभयो ।

बिहान १० बजेदेखि क्याम्पस रोडमा बैठक तय गरिएको हो ।