काठमाडौं– नेकपा एमालेका नेता टेन्डी शेर्पाको निधन भएको छ । राष्ट्रिय खेलकुद परिषदका पूर्वउपाध्यक्षसमेत रहनुभएका शेर्पाको उपचारका क्रममा गएराति निधन भएको हो । उहाँ लामो समयदेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

प्रतिक्रिया