काठमाडौं – साइबर सेनाको नाम फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘साइबर सर्कल’ घोषणा गर्नुभएको छ । युवा संगठनअन्तर्गत रहेको साइबर सेनाको नाम परिवर्तन गरिएको हो ।
एमाले युवा नेता महेश बस्नेतको प्रस्तावमा ‘साइबर सेना’को नाम परिवर्तन गरिएको बताउनुभयो । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर गरिएको एमाले अध्यक्ष ओलीले बताउनुभयो।
प्रतिक्रिया