अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बन्द सत्रमा अध्यक्ष ओलीले भन्नुभयो- प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो  

बन्द सत्रमा अध्यक्ष ओलीले भन्नुभयो- प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो  


चितवन – एमाले अध्यक्ष केपी ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताउनुभयो । १०औं महाधिवेशनको बन्द सत्रमा बोल्नुहुँदै ओलीले यही कारण देशमा यतिवेला गम्भीर चुनौति खडा भएको बताउनुभयो ।

राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उहाँले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताउनुभयो । शक्तिपृथकीकरणको सिद्धान्त खलबलिदै गएको भन्दै यो क्रम अघि बढे लोकतन्त्रका लागि खतरा हुने बताउनुभयो ।