अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनः उम्मेदवारको नाम फाइनल गर्न अध्यक्षलाई जिम्मेवारी

एमाले महाधिवेशनः उम्मेदवारको नाम फाइनल गर्न अध्यक्षलाई जिम्मेवारी


भरतपुर– नेकपा एमालेको १० औं महाधिवेशनले उम्मेदवारको नाम फाइनल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

शनिबार राति अबेरसम्म चलेको बैठकले उम्मेदवारको नाम फाइनल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष ओलीलाई दिएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

एमालेमा सर्वसम्मत् नेतृत्व चयन गर्ने सम्भावना थप बढेर गएको छ ।

बन्द सत्र जारी छ ।