अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्क सफारीमा अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलको बैठक

पार्क सफारीमा अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलको बैठक


चितवन– सर्वसम्मत नेतृत्व चयनबारे छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउनुभएको छ ।

अहिले अध्यक्ष ओलीले महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलसँग छलफल गरिरहनुभएको छ ।

अध्यक्ष ओलीसँग छलफल गर्न अन्य नेताहरु होटल परिसर पुगेका छन् ।