अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाधिवेशन प्रतिनिधि देउडामा रमाउँदै (तस्वीरहरु)

महाधिवेशन प्रतिनिधि देउडामा रमाउँदै (तस्वीरहरु)


सौराहा – एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ढिलो गरी सञ्चालन हुने भएको छ।

१०औं महाधिवेशनको आज तेस्रो दिन हो । तर, अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू बैठकमै बसेकाले बन्दसत्र हलमा महाधिवेशन प्रतिनिधि भने देउडा गीत गाउँदै नृत्यमा रमाइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरू देउडा गाउँदै रमाइलो नृत्य गरिरहेका छन् ।