अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावलले उपाध्यक्ष स्वीकार नगरे अध्यक्ष ओली चुनावमा जान तयार

भीम रावलले उपाध्यक्ष स्वीकार नगरे अध्यक्ष ओली चुनावमा जान तयार


चितवन – नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावल सहमतिमा नआए अध्यक्ष ओली चुनावमा जान तयार हुनुभएको छ।

एमाले स्रोतका अनुसार दिनभरको नेताहरूसँगको छलफलले ओली सहमति बाहेकका पदका लागि चुनाव गर्न तयार हुनुभएको हो ।

ओलीले भीम रावललाई उपाध्यक्षमा राख्न चाहनुभएको छ । यदि रावलले उक्त पद अस्वीकार गर्दै अध्यक्ष पदमै निर्वाचन लड्न चाहेमा ओलीले चुनाव लड्ने मनस्थिति बनाएको स्रोतले बताएको छ ।