अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली महाधिवेशनस्थलमा

अध्यक्ष ओली महाधिवेशनस्थलमा


चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफू बसेको होटल पार्क सफारीबाट निस्किनुभएको छ ।

अध्यक्ष ओली बन्द सत्र भइरहेको होटल सेभेन स्टार प्रस्थान गर्नुभएको छ । सहमतिका लागि सूची तयार गरेर ओली त्यसतर्फ निस्कनुभएको हो ।