अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष मण्डलको बैठक सुरु

अध्यक्ष मण्डलको बैठक सुरु


चितवन– नेकपा एमाले ले १० औँ महाधिवेशनको बन्दसत्रका लागि गठन गरिएको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ ।

सौराहामा जारी महाधिवेशनको बन्द सत्रमा आइतबार राति अबेर अध्यक्ष मण्डलको बैठक सुरु भएको हो ।

अध्यक्ष मण्डलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहनुभएको छ ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी छ ।