अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले प्रस्ताव गरेको सर्वसम्मत पदाधिकारीमा को–को छन् ? (सूचीसहित)

अध्यक्ष ओलीले प्रस्ताव गरेको सर्वसम्मत पदाधिकारीमा को–को छन् ? (सूचीसहित)


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सर्वसम्मत सूची तयार गर्नुभएको छ ।

भीम रावल, घनश्याम भूसाल समेतलाई समेटेर सूची तयार गर्नुभएको थियो । तर, सहमति नमानेपछि रावल र भूसाललाई हटाएर नयाँ सूची बनाइएको हो ।

पदाधिकारीको नयाँ सूची यस्तो छ–

अध्यक्ष : केपी शर्मा ओली

वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेल

उपाध्यक्ष : युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ

महासचिव : शंकर पोखरेल

उपमहासचिव : प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल

सचिव : टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल

अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुकोसमेत सर्वसम्मत् चयन गर्नुभएको छ ।

निर्वाचन हुने अवस्थामा यही समूह चुनावमा उत्रनेछ ।