चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ कार्यकालको अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ ।
सहमतिको प्रस्ताव असफल भएपछि अध्यक्ष ओलीले मनोनयन दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावक विष्णु पौडेल र समर्थक शंकर पोखरेल रहनुभएको छ । पौडेल उपाध्यक्ष र पोखरेल महासचिवको उम्मेदवार हुनुहुन्छ ।
एमाले अध्यक्षमा उपाध्यक्ष भीम रावलले पनि मनोनयन दर्ता गराइसक्नुभएको छ ।







प्रतिक्रिया