अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वसम्मत पदाधिकारी हुन नसकेका रावल, भूसाल र आचार्य उम्मेदवार

सर्वसम्मत पदाधिकारी हुन नसकेका रावल, भूसाल र आचार्य उम्मेदवार


काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत पदाधिकारीका लागि प्रस्ताव गरेको सूचीमा नपरेका तीन नेताले मनोनयन दर्ता गराएका छन् ।

वर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्ष, उपमहासचिव घनश्याम भूसालले उपाध्यक्ष र सचिव भीम आचार्यले सचिव पदमा मनोनयन दर्ता गराएका छन् ।

१० बुँदे सहमति गरेर एमालेमै रहनुभएका तीन नेता सर्वम्मतको सूचीमा अँटाउनुभएको थिएन ।