अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत


काठमाडौं– नेकपा एमालेको चितवनमा जारी १० औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत भएका छन् ।

वरिष्ठ उपमहासचिवमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल सर्वसम्मत हुनुभएको छ ।

पदाधिकारीका अन्य पदमा भने निर्वाचन हुनेछ ।