चितवन – नेकपा एमालेको १०औं महाधिवेसनमा प्रदेश १ की सांसद उषाकला राईसहित ३ जना महिला केन्द्रीय सदस्यमा निर्विरोध भएका छन् ।
प्रदेश १ बाट तीन जनाको कोटामा उषाकला राईसहित निरा खनाल र मेनुका काफ्लेको मात्रै उम्मेदवारी परेपछि तीनै जना निर्विरोध भएका हुन् ।
एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नुभएका तीन जना विरुद्ध अन्यले कुनै उम्मेदवार नदिए पछि राईलगायत तीन महिला निर्विरोध भएका हुन । यद्धपी, निर्वाचन समितिले भने औपचारिक रुपमा निर्विरोधको घोषणा गरेको छैन ।







प्रतिक्रिया