अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन  : सहमति जुट्यो, खुला कोटाबाट ५३ महिला केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

एमाले महाधिवेशन  : सहमति जुट्यो, खुला कोटाबाट ५३ महिला केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)


चितवन – एमालेको १०औं महाधिवेशनअन्तर्गत खुला महिलातर्फका ५३ जना केन्द्रीय सदस्यमा सहमति जुटेको छ । खुलातर्फ ५३ खुला केन्द्रीय संख्यामा ५४ जनाको उम्मेदवारी परेपछि नेताहरूले सहमतिको प्रयास सुदूरपश्चिमकी अर्चना गहतराजले खुला केन्द्रीय सदस्यमा नाम फिर्ता लिएसँगै ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

सर्वसम्मत हुने खुला महिलातर्फका केन्द्रीय सदस्यहरु यसप्रकार छन् :

१. अम्बिका थापा

२ . इन्दु कडरिया

३. उषाकिरण तिम्सिना

४. श्रीमाया थकाली

५. कोमल वली

६ . गीता अधिकारी

७ . गुमा आचार्य

८ . गौरी कुमारी वली

९. जानुका सिम्खडा

१०.  टुका हमाल

११. डा. शिवमाया तुम्बाहम्फे

१२. तुलसा कुमारी दाहाल

१३ . थममाया थापा

१४ . दक्षिणा शाही

१५ . दीपा शर्मा

१६ . नविना लामा

१७ . निरु दर्लामी कुँवर

१८. निरुदेवी पाल

१९ . निर्मला देवकोटा

२० . प्रतीक्षा तिवारी

२१. प्रभा बराल

२२. बालिका गिरी

२३ . विमला घिमिरे

२४. बुधनीदेवी महतो

२५. भगवती चौधरी

२६. भारती पाठक

२७. भगवती न्यौपाने

२८. मनकुमारी जिसी

२९. ममता गिरी

३०. मीना उप्रेती

३१. मैनाकुमारी भण्डारी

३२ . लक्ष्मी गौतम

३३. लीलाकुमारी भण्डारी

३४. विद्या भट्टराई

३५. विना राई

३६. विन्दा ढुंगाना

३७. विन्दा पाण्डे

३८. शर्मिला कार्की

३९. शान्ता चौधरी

४०. शान्तिदेवी ढकाल

४१. शोभा ज्ञवाली

४२. सम्झना देवकोटा

४३ . सकुन्तला बस्नेत

४४. सरस्वती बस्नेत

४५ . सरिता न्यौपाने

४६. सिता गिरी वली

४७. सीता न्यौपाने

४८. सीता पौडेल

४९. सिर्जना काफ्ले

५०. सीताकुमारी सुन्दास

५१. सुजिता शाक्य

५२. सुनिता बराल

५३. सुशीला नेपाल