चितवन– नेकपा (एमाले)का नवनिर्वाचित महासचिव शंकर पोखरेलले एमालेमा फरक विचार रहेकाले निषेध नगरेको बताउनुभएको छ ।
महाधिवेशनस्थलमा भइरहेको मतदान केन्द्रमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले भीम रावलले उपाध्यक्ष रहन अस्वीकार गरेकाले निर्वाचनमा जानुपरेकोसमेत बताउनुभयो । ‘उहाँले म अध्यक्षको उम्मेदवार हुँ, उपाध्यक्ष रहन्न भनेपछि स्वभाविक प्रक्रिया सुरु भएको हो,’ उहाँको भनाइ छ ।
प्रतिक्रिया