अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै


काठमाडौं – नवनिर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ । १०औं महाधिवेशनबाट नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ ।

नव निर्वाचित कमिटीका पदाधिकारीले शपथ ग्रहण गरिसकेका छन् । यसका साथै अध्यक्ष ओलीले शपथग्रहण समारोहमा समापन भाषण गर्नुभएको छ।