अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक मंसीर २५ र २६ गते बस्ने

एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक मंसीर २५ र २६ गते बस्ने


चितवन – नेकपा एमालेको नव निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक मंसिर २५ र २५ गते बस्ने भएको छ । १०औं महाधिवेशनबाट नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ ।

दोस्रो बैठक भने मंसिर २५ र २६ गते तोकिएको ओलीले बताउनुभयो । दोस्रो बैठकले स्थायी कमिटी, पोलिटब्यूरो गठनका साथै पार्टीको कार्यक्रम समेत तय गर्ने उहाँले जानकारी दिनुभयो ।

चितवनको सौराहमा मंगलबार भएको निर्वाचनले केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय कमिटी चयन गरेको थियो ।