अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा मंसीर २८ गते संसद अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा मंसीर २८ गते संसद अधिवेशन आह्वान


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मंसीर २८ गते संसद अधिवेशन आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसीर २८ गते दिउँसो २ बजे बैठक बस्ने गरी आह्वान गर्नुभएको हो ।