अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीले आज पद बहाल गर्ने

एमाले अध्यक्ष ओलीले आज पद बहाल गर्ने


काठमाडौं – दशौं महाधिवेशनबाट निर्वाचित हुनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  आज पद बहाली गर्दैहुनुहुन्छ ।
केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङका अनुसार दिउसो १ बजे अध्यक्ष ओलीले थापाथली स्थित केन्द्रीय कार्यलयमा पद बहाली गर्ने कार्यक्रम तय गरिएको छ ।