अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस नेता अमरेश सिंह महाधिवेशन प्रतिनिधिमै पराजित

कांग्रेस नेता अमरेश सिंह महाधिवेशन प्रतिनिधिमै पराजित


काठमाडौं- नेपाली कांग्रेसका नेता अमरेश सिंह महाधिवेशन प्रतिनिधिमै पराजित हुनुभएको छ । नेता सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको हो ।

उहाँले २ सय ४८ मत पाउनुभयो । प्रतिनिधिमा निर्वाचित भएका वीरेन्द्र सिंहले ५ सय १४, सुरेन्द्र प्रसाद सिंहले ५ सय १६ र रघुवीर कार्कीले ५ सय १३ मत ल्याएर विजयी भएका छन् । पराजित सिंह सर्लाही क्षेत्र नम्बर ४ का निर्वाचित सांसद समेत हुनुहुन्छ ।