काठमाडौं– नेकपा मालेका महासचिव सीपी मैनालीले जघन्य अपराधमा रहेका व्यक्ति मुलुकको सभामुख भएको टिप्पणी गर्नुभएको छ ।
सभामुखले प्रमुख विपक्षी दलको माग सम्बोधन नगरेका कारण सदन कामै नलाग्ने भएको मैनालीको भनाइ छ ।
जानीजानी सभामुखले गलत काम गर्न नमिल्ने उहाँले बताउनुभयो ।







प्रतिक्रिया