अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आन्दोलनको उपलब्धि रक्षाका लागि संविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

आन्दोलनको उपलब्धि रक्षाका लागि संविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव


काठमाडौं – जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले विभिन्न समयमा भएका राजनीतिक उपलब्धिको रक्षाका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा सफलताको शुभकामना दिँदै उहाँले संविधान संशोधन गरेर सबै वर्ग र समुदायको माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

उहाँले अब जनताको माग सम्बोधन गर्न ढिलो गर्न नहुने बताउनुभयो ।