काठमाडौं -काँग्रेसको १४ औं महाधिवेशनको अद्घाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्दा बोल्दै माइक काटिएको छ।
आफूले बोल्दा बोल्दै माइक काटिएपछि अध्यक्ष ओलीले औंलाले केही बेर माइक टेस्ट गर्नुभएको थियो । त्यती गर्दा पनि माइक नआएपछि अभिभवादन गर्दै ‘ओके । अब म सक्छु । शेरबहादुरजीले बोल्नुहोस’ भन्दै आफ्नो भनाइ टुंग्याउनु भएको थियो ।







प्रतिक्रिया