अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाले प्रतिनिधिलाई भन्नुभयो- मलाई यसपटक जिताइदिनुस्

देउवाले प्रतिनिधिलाई भन्नुभयो- मलाई यसपटक जिताइदिनुस्


काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई सभापतिमा जिताइदिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

शुक्रबारबाट सुरु नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्नुभएको हो ।

उहाँले डर र त्रासबाट मुक्त शासन ल्याउनका लागि आफूले जित्नु पर्ने बताउनुभयो ।