अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी घोषणा, सुजाता कोइराला उपसभापति

प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी घोषणा, सुजाता कोइराला उपसभापति


काठमाडौं – नेपाली कांग्रेसको सभापति पदका लागि प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मनोनयन दर्ता प्रक्रिया सुरु भइसकेपछि शनिबार दिउँसो औपचारिक कार्यक्रम गरेर सिंहले सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

सिंहको टीमबाट उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले अवधारणापत्र पनि सार्वजनिक गर्नुभएको छ । अहिले कार्यक्रम भइरहेको छ । नेता सिंहले सम्बोधन गरिरहनुभएको छ ।