अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सल्लाहाकार परिषदको अध्यक्षमा अमृत बोहोरा

एमाले सल्लाहाकार परिषदको अध्यक्षमा अमृत बोहोरा


भक्तपुर -नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले अमृत बोहोरलाई केन्द्रीय सल्लाहकार परिाष्दको अध्यक्ष चयन गरेको छ ।
सचिव योगेश भट्राईका अनुसार अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा बोहोरालाई अध्यक्ष चयन गरिएको हो । यस अघि बोहोर अनुशासन आयोगको अध्यक्ष हुनुहुन्थ्यो ।