अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका अध्यक्ष लगायत सम्पूर्ण केन्द्रीय सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र

एमालेका अध्यक्ष लगायत सम्पूर्ण केन्द्रीय सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र


भक्तपुर -नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष लगायत पदाधिकारी र सम्पूर्ण सदस्यलाई निर्वाच्न आयोगले प्रमाणपत्र वितरण गरेको छ ।
जारी केन्द्रीय कमिटीको बैठकमा निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष निर्वाचित भएको प्रमाण पत्र वितरण गर्नुभएको छ । यसैगरी अध्यक्ष ओलीले बरिष्ठ उपाधक्ष्य इश्वर पोखरेललाई प्रमाण पत्र वितरण गर्नुभएको छ ।
पदाधिकारी र सम्पूर्ण सदस्यलाई क्रमश प्रमाणपत्र वितरण भइरहेको एकजना केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।