काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले सबै प्रदेशमा अध्यक्ष मनोनय गर्ने तयारी गरेको छ ।
एक पदाधिकारीले दिएको जानकारी अनुसार बिहान सचिवालयको बैठकमा यस बिषयमा छलफल चलेको छ । पार्टीको विधानले उपल्लो कमिटीमा बढुवा भएपछि तल्लो कमिटीको पद स्वत रिक्त हुने व्यवस्थ गरेकोले सबै भौगौलिक प्रदेशहरुका पद रिक्त अवस्थामा छन् । पार्टीले यस अघि प्रदेश अध्यक्षका रुपमा केन्द्रीय सदस्यहरुलाई मनोनयन गरेको थियो । कतिपय प्रदेशका सचिव पनि केन्द्रीय सदस्यमा निार्वचित भएकोले त्यस्ता ठाउँमा सचिव पनि मनोनयन हुने ति पदाधिकारीले नेपाली बहस डट कमलाई जानकारी दिए ।
हाल प्रदेश







प्रतिक्रिया