अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वप्रकाश शर्माद्वारा महामन्त्रीमा उम्मेदवारी दर्ता, सिंहको प्यानलमा रहेको घोषणा

विश्वप्रकाश शर्माद्वारा महामन्त्रीमा उम्मेदवारी दर्ता, सिंहको प्यानलमा रहेको घोषणा


काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ एक्लै महामन्त्रीमा उम्मेदवारी दर्ता गर्न जानुभएको थियो ।

महामन्त्रीमा उम्मेदवारी दर्ता गरेर फर्केपछि शर्माले आफूले प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएको घोषणा गर्नुभएको छ ।