अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका जिल्ला अधिवेशन पुष २३ गते, प्रदेश अधिवेशन माघ ८ गते

एमालेका जिल्ला अधिवेशन पुष २३ गते, प्रदेश अधिवेशन माघ ८ गते


भक्तपुर- नेकपा एमालेले हिमाली जिल्ला बाहेक जिल्लाका अधिवेशन पुष २३ गते र प्रदेश अधिवेशन माघ ८ गते हुने हुने भएका छन् । जारी केन्द्रीउय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गरेको यो प्रस्ताव सर्वसम्मत रुपमा पास भएको छ । अध्यक्ष ओलीले सबै जिल्ला र प्रदेशलाई अधिवेशनको तयारीमा जुट्न निर्देशन दिनुभएको केन्द्रीय सदस्य देवेन्द्र दाहालले जानकराी दिनुभयो ।