अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको संशोधित विधान सम्पादन र नियामवली संशोधनका लागि उपाध्यक्ष पौडेलको संयोजकत्वमा समिति गठन

एमालेको संशोधित विधान सम्पादन र नियामवली संशोधनका लागि उपाध्यक्ष पौडेलको संयोजकत्वमा समिति गठन


भक्तपुर – नेकपा एमालेले महाधिवेशनबाट संशोधन भएको विधानको सम्पादन र नियमावली संशोधनको लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्यहरु खगराज अधिकारी र रमेश बडाल हुनुहुन्छ ।