अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन : ३५ जना खुला केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी

कांग्रेस महाधिवेशन : ३५ जना खुला केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी


काठमाडौं – नेपाली कांग्रेसको जारी महाधिवेशनमा खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको छ ।

शुक्रबारदेखि जारी महाधिवेशनमा शनिबार उम्मेदवारी दर्ता गरिएको थियो। त्यसक्रममा खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको हो ।