अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटीकोे दोस्रो दिनको बैठक सुरु

एमाले केन्द्रीय कमिटीकोे दोस्रो दिनको बैठक सुरु


भक्तपुर -नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली बैठक कक्षभित्र प्रवेश गरिसक्नु भएको छ । आजको बैठकले ३१ जना केन्द्रीय सदस्यको मनोनयन र नेताहरुको कार्यविभाजन गर्ने कार्यसुची छ ।