भक्तपुर -राष्ट्रिय यूवा संघ नेपालको इन्चार्ज पोलिटव्यूरो सदस्य महेश बस्नेतलाई दिइएको छ ।
आज बसेको केन्द्रीय कमिटीको बैठकले बस्नेतलाई सो जिम्मेवारी दिइएको हो । यस्तै किरण पौडेल,गोविन्द थापा,संजिव झा सुरजलाई सहइन्चार्जको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया