अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा कार्य विभाजन : अध्यक्ष ओलीलाई समग्र पार्टी,खगराजलाई संगठन

एमालेमा कार्य विभाजन : अध्यक्ष ओलीलाई समग्र पार्टी,खगराजलाई संगठन


भक्तपुर- नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टी काम हेर्ने जिम्मा सहित नेताहरुको कार्यविभाजन गरिएको छ । त्यस्तै महासचिव शंकर पोखरेललाई पनि पार्टीको समग्र जिम्मेवारी दिइएको छ ।
नेताहरुको कार्यविभाजन यस प्रकार छ:

केपी ओली : समग्र पार्टी
ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान

युवराज ज्ञवाली :स्थानीय तह प्रदेश र संघ

अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय

रामबहादुर थापा बादल :राष्ट्रिय सुरक्षा

विष्णु पौडेल पार्टी संगठन: अनुगमन

सुवास नेम्वाङः संसदीय अनुगमन

सुरेन्द्र पाण्डेः राजकीय मामिलाको जिम्मेवारी

महासचिव :समग्र पार्टी

प्रदीप ज्ञवाली : स्कुल विभाग

पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग

विष्णु रिमालः आर्थिक लेखा लगायत

स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख : योगेश भट्टराई

संघीय मामिला तथा स्थानीय विभाग प्रमुख- किरण गुरुङ

कार्यालय सचिव : भीष्म अधिकारी

संगठन विभाग :खगराज अधिकारी