काठमाडौं -नेकपा एमालेको स्थानीय तह विभाग प्रमुखमा पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल चयन हुनु भएको छ ।
आज बसेको केन्द्रीय कमिटीको बैठकले दाहाललाई उक्त विभागको प्रमुखको जिम्मेवारी दिएको हो । अघिल्लो कार्यकालमा पनि दाहालले यही विभागको जिम्मेवारी सम्हाल्नु भएको थियो ।







प्रतिक्रिया