काठमाडौं– नेकपा एमालेको शिक्षा विभाग प्रमुखको जिम्मेवारी गुरु बराललाई तोकिएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकले बराललाई प्रमुख र चितवनका नेता जेएन थपलियालाई उपप्रमुखको जिम्मेवारी दिएको हो ।
बराल मदन भण्डारी स्मृति प्रतिष्ठानमार्फत राजनीतिसँगै शिक्षा क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ ।
प्रतिक्रिया