काठमाडौं– नेकपा (एमाले) सुनसरीको ईञ्चार्जमा जगदीश कुसियतलाई ल्याइएको छ ।
एमाले केन्द्रीय सदस्य कुसियतलाई ईञ्चार्ज बनाइँदा केन्द्रीय सदस्यत्रय भगवती चौधरी, लक्ष्मी गौतम र मञ्जु भण्डारी सहईञ्चार्ज हुनुभएको छ । कुसियत एक नम्बर प्रदेशका पूर्वमन्त्री, चौधरी पूर्वराज्यमन्त्री तथा गौतम इटहरी र भण्डारी धरान उपमहानगरपालिकाका उपमेयर हुनुहुन्छ ।
एमाले केन्द्रीय कमिटीमा गौतम र भण्डारीको पहिलो प्रवेश हो ।







प्रतिक्रिया